बागलुङ- नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर–१ ले पचास लाख रुपैयाँ बराबरको अक्षय कोषको स्थापना गर्ने भएको छ । पार्टीको कार्यालय व्यवस्थापन र दक्ष कर्मचारी व्यवस्थापनका निम्ती क्षेत्रीय समितिले अक्षयकोषको स्थापना गर्न लागेको हो । क्षेत्रीय समितिलाई चुस्त दुरुस्त र प्रविधिमैत्री बनाउनुका सा...}
बागलुङ- आगामी फागुन १ गते आईतबारको दिन बागलुङको ताराखोला गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । यहि माघ २५ गतेको कार्यपालिकाको बैठकको निर्णय अनुसार उक्त दिन ऐतिहासिक जनयुद्ध दिवस परेका कारण सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत प्रकाश गैरेले जानकारी द...}
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ वटा राजनीतिक दलले मात्र आफ्नो दलको निर्वाचन चिह्न प्रयोग गर्न पाउने भएको छ ।
राष्ट्रिय दलको मान्यता प्राप्त गरेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी)...}
नारायण रिजाल- मुलुकको संविधानले आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन जिम्मेवारी र अधिकार स्थानिय तहलाई दिएको छ । आधारभुत र माध्यामिक तहको शिक्षा स्थानिय तहहरुले नै संचालन गरेका छन । संविधान त दिएको अधिकारलाई यहाँका स्थानिय तहले आत्मसात गर्दै स्थानिय शिक्षा ऐन बनाएका छन भने, शिक...}
बागलुङ- सत्तारुढ गठबन्धन दलहरुले आसन्न स्थानीय तह चुनावमा मिलेर जाने विषयमा छलफल र गृहकार्य अघि बढाएका छन् । आज पाँच दलीय गठबन्धनका जिल्ला तहका प्रमुख नेताहरुबीच चुनावी सहकार्यबारे प्रारम्भिक कुराकानी भएको हो । गठबन्धनलाई वडा तहसम्म व्यवस्थित गर्ने, आपसी विश्वास र समझदारी विकास गर्दै चुनावसम्म...}