बागलुङ, । गुठी युनाइटेड बागलुङमा जारी तेस्रो जेसीज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा गुठीले म्याग्दी जिल्ला फुटबल संघलाई ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो ।
खेलको १५ औं मिनेटमा मनिष श्रेष्ठले गोल गर्दै गुठीलाई अग्रता दिलाए । गुठीको लागि खेलको २...}
बागलुङ -पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार बागलुङ कालीका भगवती मन्दिरको दर्शन गर्नुका साथै पुजा अर्चना गरेका छन । बुधबार दिउँसो करिब १ बजेको समयमा पारिवारिक र धार्मिक भ्रमणका लागि बागलुङ आएका शाहले झण्डै २० मीनेट मन्दिर भित्रै बसेर पुजा अर्चना गरेका थिए ।
कडा सुरक्षाका साथ मुल सडकबाट पै...}
बागलुङ - आगामी चैत्र ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनका लागि धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा ९ वटा संघ संगठन दर्ता भएका छन । सोमबार विहान ११ बजे देखी दिउँसो ३ बजे सम्म स्ववियु निर्वाचनका लागि संघ संगठन र समुह दर्ता गर्ने समय निर्धारण गरिएको थियो । सो...}
म्याग्दी- म्याग्दी सदरमुकाम बेनीदेखि काठमाण्डौसम्म एक बालकले अत्यन्तै जोखिमपूर्ण तवरले बसको अतिरित्त टायर राख्ने ठाउँमा लुकेर यात्रा गरेका छन् । बेनी स्थित कालिपुलमा पार्किङ गरेर राखेको जलजला यातायात प्रालिको बसको मुनीबाट पसेर अतिरिक्त टायर राख्ने ठाउँमा बसेर म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्ले घ...}
बागलुङ- गण्डकी प्रदेश स्तरीय तेस्रो जेसीज कप प्रतियोगिता आईतबार देखी बागलुङमा सुरु भएको छ । बागलुङ जेसीजको आयोजनामा आयोजित प्रतियोगिताको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले उद्घाटन गरेका छन । सुवेदीले प्रतियोगिताको ट्रफि अनावरण गर्नुका साथै रेफ्रीलाई बल हस्तान्तरण गरेका थि...}