पाेखरा -गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले तलब भत्तामार्फत आएको रकम सामाजिक काममा खर्चिएका छन् ।
उनले २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्य भएयता प्राप्त भएकोमा थप गरी ७९ लाख ४२ हजार ३ सय ९० रुपैयाँ सामाजिक काममा खर्च गरेका हुन् ।
मंगलबार पे्रस युनियन...}
बागलुङ -उद्योगी व्यवसायीहरुको छाता संस्था बागलुङ उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरुले सपथ ग्रहण गरेका छन । संघको १९ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजन कुमार शाक्य र अन्य सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन । । सपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचि अध्यक्ष शाक्यल...}
बागलुङ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघियतालाई सवै मिलेर सुदृढ गराउनुपर्ने बताएका छन । संघियताको पक्षधर रहेका सवै राजनितिकदलहरु एकै ठाउँमा भएर यसलाई सुदृढ र सवल बनाउनुपर्नेमा उनले जोड दिएका छन ।
बागलुुङ नगरपालिका कार्यालय बागलुङले आयोजना गरेको स्वागत तथा...}
काठमाडाैं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था हुँदैन भने । राज्यले उनीहरुलाई मानसम्मान गर्नु ठीक हो तर सुविधा भने दिननहुने ब...}
बागलुङ - धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा आश्मीन शेख निर्वाचित भएकी छन । शेखले नेपाल विद्यार्थी संघका उम्मेदवार सृष्टी आचार्यलाई ६२ मतान्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएकी हुन । अखिल संयुत्त प्यानलबाट निर्वाचित शेखले ५५२ मत ल्याएकी छन भने आचार्यले...}