बागलुङ– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्र्तगत मंगलबार जिल्लाका गाउँ नगरपालिका तहको अधिवेशन सम्पन्न भयो । अधिवेशन सम्पन्न पश्चात जिल्लाका सात स्थानिय तहमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । जिल्लाको निसीखोला गाउँपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका बाहेक अन्य सात स्थानिय त...}
नेपाली काँग्रेस १४ महाधिवेशनको कार्यतालिका फेरि सारेको छ । बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि २९ गते गर्ने गरी महाधिवेशनको मिति सारेको हो । काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन...}
नेकपा एमाल को दशौं राष्ट्रिय महाधिवेशन अन्तरगत गाउँ र नगरपालिकाको अधिवेशन मंगलबार देखी सुरु भएको थियो । जिल्लाका दश स्थानिय तह मध्य ७ स्थानिय तहमा सुरु भएको अधिवेशनमा जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकामा भने लामो समयमको प्रयास पश्चात बुधबार मात्र सर्वसम्मन नयाँ नेतृत्व टुंगिएको छ । बागलुङ...}
नेकपा एमाले बडिगाड गाउँपालिकाको प्रथम गाउँ अधिवेशन ग्वालीचौरको खार बजारमा सम्पन्न भएको छ। अधिवेशनले कमलराज आचार्य (ग्वालीचौर) को अध्यक्षतामा सर्वसम्मत ७३ सदस्यीय गाउँ कमिटीको गठन गरेको छ। जसको उपाध्यक्षमा इन्द्रजित थापा (दर्लिङ), सचिवमा दिनेश पुलामी थापा (दगातुन्डाडा), सहसचिवमा केशमाया छन्त्याल (जलज...}
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तगर मंगलबार देखी सुरु भएको गाउँ नगर अधिवेशनमा बागलुङमा चार वटा स्थानिय तहमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । जिल्लाका दश स्थानिय तह मध्ये ७ स्थानिय तहमा अधिवेशन उदघाटन् सम्पन्न भै बन्द सत्र सुरु भए सँगै साँझ सम्म चार स्थानिय तहमा सर्वसम्मत नयाँ नेतृत...}