धौलागिरी क्षेत्रकै एक मात्र आंगिक क्याम्पस धवलागिरी बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा डा. दिनबहादुर थापा चयन भएका छन । त्रिभुवन विश्व विद्यालयको निर्णय अनुसार क्याम्पस सञ्चालक समितिमा थापा चयन भएका हुन । थापाको नेतृत्वमा २१ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ ।
समितिको सदस्यहरु विभाग...}
नबसृजना युवा क्लब(एनवाईसी) र असारे युवा क्लब ताराले शनिबार एक कार्यक्रमका बीच पोष बहादुर घर्तिको उपचार लागि संकलित रकम हस्तान्तरण गरेको छ । आर्थिक संकलन अभियानको क्रममा जम्मा भएको १२ लाख ४३ हजार ५ सय ५५ रुपैयाँ पोष बहादुर घर्ति को धर्म पत्नि छलमाया घर्तिलाइ हस्तान्तरण गरिएको नबसृजना युवा क्लबका अध्य...}
जिल्लाको सुदुर गाउँ, तमानखोला । तमानखोलाको तमान गाउँ । हेर्दा पनि आकर्षक देखिन्छ । टम्म मिलेको तमानगाउँको बस्तीले त्यहाँ पुग्नेहरुको मन लोभ्याउँछ । तर तमान गाउँको बस्ती मात्रै यहाँको परिचय होईन । अब यहाँको परिचयमा नयाँ आयामहरु थपिन थालेको छ । तमान गाउँका महिला दिदी बहिनी मिलेर गाउँमै ढाका उद्य...}
बागलुङ- जिल्लाको गलकोट नगरपालिकाकामा संचालित नगर उपप्रमुखसंग महिला कार्यक्रम अन्तरगत नगर उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम बिकास कार्यक्रममा शुक्रबार उत्कृष्ट २० महिला उद्यमी घोषणा गरिएको छ । दायित्व सस्था संग गलकोट नगरपालिका सहकार्य गदैं संचालन गरेको ग्रामिण महिला उद्यम बिकास कार्यक्रममा शु...}
तिन महिना देखी बन्द रहेको बागलुङ- कुश्मिसेरा सडक खण्ड मर्मतका लागि सुरु गरिएको छ । निरन्तर वर्षासंगै गत असारमा बागलुङ नगरपालिका–१० दब्लाङमा गएको पहिरोले उक्त सडक खण्ड सहित कालिगण्डकी करिडोर पनि बन्द रहेको थियो । बैकल्पिक व्यवस्था नहुँदा दक्षिण बागलुङका जनताले स...}