बागलुङ- ढोरपाटन नगरपालिकाको भूजिखोलाको किनारमा बसिरहेकी छलिमाया सुनार बर्खाको समयमा बत्ति गयो भने पोहोरको कालोरातलाई सम्झन्छिन् । ‘बर्खा लाग्दा जाडै भएपनि बरु आगो तापेर बस्ने थियौँ, बर्खाको समयमा पानी पर्यो र बत्ति गयो भने सारै डर लाग्छ ।’ छलिमाया भन्छिन् ‘पोहोरको बाढीले घर,...}
बागलुङ नगरपालिका–१ निवासी ताराकुमारी शर्माले ८४ वर्ष पार गरेका अवसरमा उनका परिवारजनले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । सोही वडास्थित रामरेखा आधारभूत विद्यालयमा रु ५१ हजार ५५५ को शैक्षिक अक्षयकोष खडा गरेको शर्माका छोरा रामप्रसादले जानकारी दिए ।
मङ्गलबार सो रकम ताराकुमारीसहित परिवारजनक...}
नेपाल सरकारका शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले आफ्नो पहिलो जोड भनेकै सार्वजनिक शिक्षालाई सुधान गर्ने रहेकाे बताएका छन । पौडेलले अहिलेको आवश्यकता भनेकै शिक्षा क्षेत्रको सुधार गर्नुपर्ने रहेका कारण आफुले पनि पहिलो प्राथमिकतामा राखेको बताए । प्रेस सेन्टर नेपाल, बागलुङ शाखाले आय...}
राजन रेग्मी - विहिबारबाट ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बागलुङमा पनि सुरु भएको छ ।
प्रत्येक वर्षको नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान स...}
सामाजिक सञ्जालमा चर्चा पाएको जीर्ण पुलको अस्थायी मर्मत गरिएको छ । काठेखोला–७ रेश र वडा नम्बर ८ लेखानी जोड्ने ढुङ्गे विसौनाको झोलुङ्गे पुल अनेरास्ववियु बागलुङले मर्मत गरेको हो ।
अनेरास्ववियुका बागलुङ जिल्ला संयोजक रोसन कुँवरको नेतृत्वमा गएको युवा समुहले अत्यन्तै जीर्ण रहेको झोलुङ्गे पुलको अस...}