म्याग्दीका होटल तथा लज केहि दिनयता भरिभराउ भएका छन् । म्याग्दी तथा मुस्ताङका बिभिन्न पर्यटकियस्थल घुम्न आएका पर्यटकका कारण होटल तथा लज भरिभराउ हुन थालेका हुन ।
होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले दसैँलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिए । देश...}
गत असार देखी बन्द रहेको जिल्लाको दक्षिण जोड्ने बागलुङ– कुश्मिसेरा सडक तिन महिना पछि संचालनमा आएको छ । बागलुङ नगरपालिका–१० दब्लाङमा गएको पहिरोले उक्त सडक खण्ड सहित कालिगण्डकी करिडोर पनि बन्द रहेको थियो । बैकल्पिक व्यवस्था नहुँदा दक्षिण बागलुङका जनताले सास्ती खेप्नु परेको थियो...}
जिल्लाको बागलुङ नगरपालिका–१३ पैयुँपाटामा रहेको बागलुङ नगर अस्पतालको भवन निर्माणको जग्गा खरिदका लागि स्थानिय युवा विनोद शर्माले आर्थिक सहयोग गरेका छन ।
पैयुँपाटाको काभ्राबोट घर भै हाल अमेरीकामा रहेका शर्माले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन । शर्माले आफ्ना बाबु भुमिश्वर शर्म...}
पोखरा देखी कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जान हिँडेको जिप दुर्घटनामा ज्यान गुमाउने ८ जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेमा काठमाडौँबाट घान्द्रुक घुम्न आएका ७ जना विद्यार्थी र जिप चालक रहेको प्रहरीले जनाएको छ । दसैँ बिदामा घुम्न काठमाडौँ महानगरपालिका– ३ गोङ्गबुबाट आएका विद्यार्थीलाई ल...}
युनियन लाईफ ईन्स्योरेन्स कम्पनि द्धारा जिल्लाको काँठेखोला गाउँपालिका वडा नं. ५ बिहुँकोट काउँलेका ४७ बषिय ईन्द्र बहादुर पुनको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । गत श्रावण ५ गते घाँस काट्न झौरियाको भिर पुगेका र घाँस काट्ने क्रममा भिर बाट लडेर...}