बागलुङ- जेसीजले ग तगत शनिबार देखी शुरु गरेको जेसीज सप्ताह २०२१ शुक्रबार सम्पन्न गरेको छ । समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रदेश सभा सदस्य ईन्द्रलाल सापकोटाले जेसीज यूवाहरुको संस्था भएकोले समाज परिवर्तन तथा समाजमा उदारणीय कार्य गर्नु पर्ने साथै नेपाल जेसीज र बागलुङ जेसीजलाई सधै...}
बागलुङ- प्रत्येक १०/१० वर्षमा गरिदै आएको ‘राष्ट्रिय जनगणना २०७८ को तयारी बागलुुङमा अन्तिम चरणमा पुगेको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको जनगणनामा प्रश्नावली लिएर कात्र्तिक २५ गते देखि मंसिर ९ गते सम्म गणकहरु घरघरमा पुग्ने कार्यक्रम रहेको तथ्याङ्क का...}
जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर १३ मा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । पैयुँपाटा काल्लेका ७५ वर्षीय मनबिर खत्री नजिकैको डन्डरेखोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईकवाल हवारीले जानकारी दिए । खत्री सोमबार साँझ घरदेखी निश्किएका सम्पर्क विहीन भएका थिए...}
बागलुङको जैमिनी नगरपालिका वडा नम्बर २ मा रहेको ठेउले खोलाको किनारमा एक व्यक्ति मृत अवश्थामा फेला परेका छन् । जैमिनी नगरपालिका वडा नम्बर ४ सिस्नेराका ४५ वर्षीय दल बिर सार्की मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईकवाल हवारीले जानकारी दिए । थप अनुसन्धान भैरहेको हवारीले जानकारी द...}