बागलुङ - बागलुङको ताराखोला गाउँपालिकाका मगर समुदायले ऐतिहासिक भुस पोल्ने मेला भव्यताका साथ मनाएका छन् । कोरोनाको कारण विगतका दुई वर्ष औपचारिकतामा सीमित उक्त पर्व यो वर्ष हर्षोल्लासका साथ मनाइएको हो । ताराखोला वडा–२ अर्गलमा प्रचलित सो पर्व वर्षेनी कात्तिक २४ देखि २६ गतेसम्म मनाइन्छ ।
स...}
बागलुङ– ऐतिहासिक भुस पोल्ने पर्वका अवसरमा शुक्रवार जिल्लाको ताराखोला गाउँपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ । यही कात्तिक १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन बिदाको निर्णय गरेको हो । वडा नम्बर २ अर्गलमा प्रचलित सो पर्व बर्सेनि कात्तिक २४–२६ गतेसम्म मनाइन्छ । पर्वको मु...}
बागलुङ– जिल्लाको बागलुङ नगरपालिकामा–१३ पैयुँपाटामा रहेको त्रिभुवना माध्यामिक विद्यालयमा विभिन्न समाजिक संस्थाको सहयोगमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । पोखरामा रहेको रोटरी क्लब अफ पोखरा फिस्टेल र इडुटेक नेपालको सहयोगमा विद्यालयमा २० थान कम्प्युटर सहितको ल्याबको स्थापना गरिएको छ । शिक्...}
बागलुङ- कामना सेवा विकास बैंक बागलुङ शाखाले आफ्नो स्थापना दिवसको अवसरमा बागलुङ सदरमुकाममा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेको छ । बैंकको १५ औं स्थापना दिवसको अवसरमा बुधबार एक कार्यक्रमको आयोजना गरी आश्रमका लागि ३० हजार बराबरको खाद्य सामाग्री र न्यानो कपडा प्रदान गरिएको हो । बैंकको संस्थ...}
बागलुङ नगरपालिका–१३ पैयुँपाटामा रहेको त्रिभुवन माध्यामिक विद्यालयले पुर्व प्रधानध्यापक स्व. डिल्ली प्रसाद शर्माको स्मृतिमा शोक सभा सम्पन्न गरेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरका निधन भएकोे पाँचौ दिनको पुण्य तिथिको अवसरमा मंगलबार विद्यालयमा शोक सभा सम्पन्न गरिएको हो ।
शोक सभ...}