बागलुङ, - बागलुङ महोत्सव एक दिन थपिने भएको छ । यही पुस ११ गतेदेखि सुरु भएको महोत्सव मङ्गलबारसम्म चल्ने भएको हो । यसअघि सोमबार (आज) सम्मलाई महोत्सवको अवधि तोकिएको थियो । महोत्सवको समापन समारोह मङ्गलबार हुने आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए । मङ्गलबार चर्चित ग...}
बागलुङ- नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्षहरुले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ गरी साबिकको धौलागिरि क्षेत्रमा लगानी बढाउने संकेत गरेका छन् । उनीहरुले यहाँका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गरेर संभावित लगानी र पर्यटन प्रवद्र्धन, धार्मिक क्षेत्रको उत्थानसमेत गर्ने योजना सुनाए ।
पुर्व...}
बागलुङ, - बागलुङ जिल्लाकै दोस्रो पुरानो सामुदायिक विद्यालय त्रिभुवन माध्यामिक विद्यालयको हीरक जयन्तीको अवसरमा राष्ट्रपती रामचन्द्र पौडेल बागलुङ आउने भएका छन । बागलुङ नगरपालिका –१३ पैयुँपाटामा रहेको विद्यालयको माघ १ गते हिरक जयन्ती तथा विद्यार्थी पुर्नमिलन कार्यक्रमको मुख्य समार...}
नारायण रिजाल बागलुङ, - पौष ११ गते देखी आठौँ बागलुङ महोत्सव चलिरहेको छ । महोत्सवमा विभिन्न व्यापारिक स्टलहरुसँगै स्थानिय उद्योगी व्यवसायले उत्पादन गरेका बस्तुहरु पनि व्यापारका लागि राखिएको छ । स्थानिय रुपमा उत्पादन भएका बस्तुहरुको ‘मेड इन’ बागलुङको नाम दिएर छुट्टै स्टलको...}
बागलुङ, ! आठौँ बागलुङ महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा काठेखोला गाउँपालिका र होटल समिट बागलुङले विजयी सुरुवात गरेका छन् । शुक्रबार भएको पहिलो खेलमा काठेखोला गाउँपालिकाले बागलुङलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । संघर्षणपूर्ण खेलमा ३&md...}