बागलुङ । कम्प्युटर संचालनका क्रममा हुन सक्ने आँखा सम्बन्धी समस्यालाई मध्य नजर गर्दै बागलुङका पत्रकारहरुका लागि आँखा सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।
पत्रकारहरु बढि मात्रामा कम्प्युटरमा बस्नुपर्ने भएकाले यसबाट हुन सक्ने आँखा सम्बन्धी सम्भावित समस्यालाई कम गर्न सहयोग पु¥याउने अभिप्रायले बाग...}
बागलुङ- पत्रकार दिलीप पर्तेलमाथि भएको हातपात र दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाले गम्भीर ध्यानाकर्षण गराएको छ । बागलुङबाट सञ्चालित अनलाइन न्यूज पोर्टल ईपरीन्यूज डटकममा कार्यरत पत्रकार पर्तेललाई आफ्नै वडामा रहेको स्वास्थ्य केन्द्र प्रमुखले दुव्र्यवहार गरेका छन । महासंघका सचि...}
बागलुङ ! जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिरको अन्तिम साता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङको आईतबार बसेको बैठकले मंसिर २६ र २७ गते प्रतियोगिता संचालन गर्ने निर्णय गरेको छ । खेलकुद विकास समिति र जिल्ला समन्वय समिति बागलुङ, जिल्लास्थीत सम्पूर्ण स्थानीय...}
बागलुङ । मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञानविज्ञान महायज्ञ सफलतापूर्वक सम्पन्न भएको छ। कात्तिक २१ गतेदेखि बागलुङ नगरपालिका–४, निरयघाटस्थित भविष्यको आश्रम परिसरमा सुरु भएको महायज्ञ शनिबार विधिवत् रूपमा समापन गरिएको हो।
आयोजक समितिका अनुसार महायज...}
बागलुङ- जैमिनी नगरपालिकाले समयमा मल र बिउ बितरण गर्न नसकेको, कृषिबालीमा क्षति पुग्दा क्षतिपुर्ति नपाएको र स्वास्थ्य बीमाबाट औषधी पाउन कठिन भएको गुनासो गरेका छन् ।
चालु आर्थिक बर्ष २०८२/०८३ को पहिलो चौमासिकको लागि जैमिनी नगरपालिका वडा नंं ६ अर्जेवामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि...}