बागलुङ- नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय राना माथि भएको कुटपिटको घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्दै बुधबार पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्नुपर्ने माग राखेर पत्रकारहरु धर्नामा बसेको महासंघका सहसचिव तारानाथ आचार्यले ब...}
बागलुङ - बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचित समितिलाई आइतबार पदस्थापन गरिएको छ । बागलुङ नगरपालिका र निर्वाचन समितिले संयुक्त रुपमा सपथ ग्रहण गरेर पदस्थापन गराएको हो । शनिबार भएको निर्वाचनबाट संस्थामा केवी राना मगर नेतृत्वमा नयाँ समिति चयन भएको थियो ।
कार्यक्रममा...}
बागलुङ- बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा केबी राना मगर निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा रानाका अर्का प्रत्यासी जयराम भारीलाई २६ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन । रानाका निकटतम प्रतिद्धन्दी भारीले ४ सय ८ मत प्राप्त गर्दा...}
बागलुङ- बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाे आउँदो शनिबार अधिवेशन हुँदैछ । अधिवेशनमा अध्यक्षका उमेदवार जयराम भारीले बजारबासीले झेल्दै आएको खानेपानीको समस्यालाई पुर्ण रुपमा समाधान गर्ने बताएका छन । उनले बजारबासीलाई शुद्ध पिउने पानी खुवाउने प्रतिवद्धता जनाएका छन। बिहीबार...}
बागलुङ- पर्वतको कुश्मा नगरपालिका—१ पाङमा रहेको नुवार सुवेदीथर माध्यामिक विद्यालयको ४० औं बार्षिकोत्सव समारोह बुधबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपिल सुवेदीको अध्यक्षतामा सम्पन्न मुलसमारोहको उद्घाट्न गर्दै कुश्मा नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष खगराज पौडेलले...}