बागलुङ- कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मतरूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक व...}
बागलुङ- गत स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले गरेको पहिलो निर्णय कार्यन्वयनको पक्षमा गएका छन । जिल्लाको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पदभार सँगै गरेको पहिलो निर्णय हाल कार्यान्वयनको पक्षमा गएको हो ।
अध्यक्ष थापा र उपाध्यक्ष भि...}
बागलुङ- जिल्लाको जैमिनी नगरपालिका- १० राङखानीमा पिकअप जिप दुर्घटना हुँदा ३ जना घाईते भएका छन । शुक्रवार दिउसो ध १ च ६२ नम्बरको बिजुलीको सामान बोकेर गएको पिकअप जिप राङखानीको भेडिखर्क भन्ने स्थानमा सडक देखि १ सय मीटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव...}
बागलुङ- दोस्रो गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव शुक्रबार देखी सुरु भएको छ । ड्रिम टिम गलकोटले आयोजना गरेको महोत्सवको उद्घाटन गलकाेट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले गरेका हुन । महोत्सवको उद्घाट्न गर्दै निउरेले गलकोट महोत्सवले यस क्षेत्रको कला संस्कृति र खेलकुदको विकास र संरक्षणमा...}
बागलुङ- बागलुङको सक्रिय सामाजिक संस्था रोटरी क्लब अफ बागलुङले आफनो १७ औं स्थापना दिवश मनाएको छ । दिवसको अवसरमा धौलागिरी अस्पताललाई दुई वटा ह्वील चियर, कालिका भगवती गुठीलाई दुई वटा ह्वील चियर र तमानखोलाका भिम प्रसाद छन्त्याललाई र बानपा १३ का डल्ले सार्कीलाई एउटा ह्वील चियर सहयोग गरिएको थियो ।&n...}