बागलुङ - चाडपर्व नजिकिएसंगै बागलुङ सदरमुकाम देखी देशको विभिन्न भेगमा चल्ने र ग्रामिण भेगमा संचालन हुने सवारी साधनको चेकजाँचमा कडाई गरिएको छ । चाडपर्वको अवसरमा चर्को भाडा लिएर यात्रुलाई ठक्ने र क्षमता भन्दा बढि यात्रुहरु बोकेर दुर्घटना निम्ति सक्ने हुँदा यसको न्युनिकरणका निम्ती सवारी चेकजा...}
बागलुङ-आफ्ना आमाबाबु सँग बेलायतमा बस्दै आएकी बागलुङकी एक १३ बर्षिय बालिका आफ्नो गाउँको विद्यालयमा सहयोग गरेकी छन । बागलुङ नगरपालिका—१२ अमलाचौर ज्यामिरे घर भै हाल लण्डनको रिभर एकेडेमीमा अध्ययन गर्ने बालिका टिया आचार्यले आफ्नो नेतृत्वमा केही रकम संकलन गरेर विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि श...}
बागलुङ- बागलुङको जैमिनीमा राष्ट्रिय दलित संग्राहलय तथा अनुसन्धान केन्द्र निर्माण हुने भएको । दलित समुदायका संस्कृति, रितिरिवाज, बाजा लगायतका सामाग्री संग्रहित संग्राहलय जैमिनी नगरपालिका- ७ जैदिमा निर्माण गर्न लागिएको हो । संग्राहलय निर्माणका लागि जैमिनी नगरपालिकाले जिल्लाका सवै स्थान...}
बागलुङ - बागलुङको ताराखोलामा जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन । विहिबार दिउँसो करिब ४ः५० बजेको समयमा गलकोटको हटिया देखी ताराखोला जाँदै गएको ग१ज ६५४० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा जिपमा सवार ७ जना घाईते भएका हुन । जिप ताराखोला गाउँपालिका–३ मन्यौला भन्ने ठाउँमा सडक देखी अन्द...}
बागलुङ- नेपालकै प्रमुख शक्तिपिठको रुपमा रहेको मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले पुर्वाधार निर्माण गरेको छ ।
हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिकस्थलको रुपमा रहेको यस क्षेत्रमा सेनाले प्रारम्भिक स्वास्थ्य उपचार कक्ष, शौचालय र दर्शनार्थी मैत्री विश्रामस्थल निर्माण गरेक...}