बागलुङ- विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि दुई जना शिक्षकले राजीनामा दिएका छन् । सप्तरी घर भई बागलुङको गलकोट नगरपालिका–१० को पाण्डवखानी माविका गणित शिक्षक देवकुमार साह र अंग्रेजी शिक्षक रोशनकुमार साहले विद्यालय छाडेका हुन् । ०७६ देखि यो विद्यालयमा पढाउँदै आएका दुवै शिक्षकले...}
बागलुङ– जिल्लाको बागलुङ नगरपालिकाले आफ्ना सेवाहरु घरदैलोमै पु¥याउन सेवा प्रवाह घुम्ती शिविर संचालन गरेको छ । आम उपभोक्ता र वडा बासी नागरिकको सहजताको लागि नगरपालिकाले वडा तहमै सेवा प्रवाह शिविर संचालन गरेको छ । शिविरमा नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र...}
कालीगण्डकी दोहनका विषयमा धौलागिरीका जिल्ला समन्यव समितिका प्रमुख र उपप्रमुख चासो देखाएका छन् । आइतबार बागलुङ आयोजित कार्यक्रममा समन्वय प्रमुख र उपप्रमुखले प्राकृतिक स्रोत र साधानमाथि व्यक्ति हावी भएको भन्दै त्यसबाट राज्यले करोडौँ राजस्व गुमाउनु परेको बताएका छन् । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत हु...}
बागलुङ- बागलुङ नगरपालिकाले आम नागरिकलाई सर्व सुलभ सेवा प्रवाह गर्ने उद्देश्यले हरेक वडा तहमा सेवा प्रवाह घुम्ती शिविर संचालन गरेको छ । नगरपालिकाले आईतबार बागलुङ नगरपालिका–११ रायडाँडाबाट शिविर सुरु गरेको छ । विषेश गरी सदरमुकाम भन्दा बाहिर ग्रामिण क्षेत्रमा रहेका वडाहरुका उपभोक्ता र आम नागरिकको...}
नारायण रिजाल- बागलुङ नगरपालिकाले चालु आर्थिक वर्ष सुरु भए सँगै वडामै पुगेर आम नागरिकलाई सेवा दिने उद्देश्यले वडा तहमै सेवा प्रवाह घुम्ती शिविर संचालन गर्न लागेको छ । नगरपालिकाले आईतबार देखी नगरभित्रका १० वटा वडामा घुम्ती शिविर संचालन गर्ने भएको हो । शनिबार शिविर संचालनका लागि नगरपालिकाका जनप्रत...}