बागलुङ - मानव बेचविखन तथा ओसारपसार रोकथामका लागि सवै एक जुट हुनुपर्ने बागलुङमा आयोजिन एक कार्यक्रममा सहभागीले जोड दिएका छन । १७ औं मानव बेचखिन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा बागलुङ नगरपालिका कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकाशंले पछिल्लो समयमा बेचबिखनमा बढी म...}
बागलुङ - गाई गोरु र भैसीमा फैलिएको ‘लम्पी स्किन’ रोग संक्रमणका कारण बागलुङमा ६१७ पशु चौपाय मरेका छन । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका अनुसार जिल्लाका दश वटै स्थानिय तहका कुल संक्रमणको ११.४५ प्रतिशत गाई गोरु र भैसीको मरेका छन । हाल सम्म जिल्लामा कुल ५ हजार...}
बागलुङ- गण्डकी प्रदेशकै सवै भन्दा पुरानो पुस्तकालय विद्यामन्दिर पुस्तकालय बागलुङले ‘पुस्तौ पुस्ताका लागि पुस्तकालय’ र ‘ज्ञानका लागि पुस्तकालय’ बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
पुस्तकालय स्थापनाको अवसरमा सोमबारदेखी सञ्चालित पाँच दिवसीय कार्यक्रम अन्तरगत मंगलबार...}
बागलुङ- गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसिले आर्थिक विकास र समृद्धिको आधार नै कृषि क्षेत्र भएको बताएका छन । कृषि ज्ञान केन्द्र र भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले आयोजना गरेको आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक कार्यक्रमहरुको सार्वजनिकिक...}
बागलुङ - जिल्लाको गलकोट क्षेत्रका धेरै नेपाली दाजुभाई रोजगारीका लागि जापान गएका छन । दैनिक दुःख गर्छन आफु र आफ्नो परिवारको चिन्ता त छँदै छ । आफ्नो गाउँ र आफ्नो ठाउँको विकासका पनि चिन्ताले पिरोलिरहन्छ । कहिले गाउँका लागि एम्बुलेन्स त कहिले दिर्घरोग लागेर आर्थिक अवस्था कमजोर भएका लागि आर्थि...}