बागलुङ - धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि संकलन हुन सकेको छैन ।
सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभ...}
बागलुङ- बागलुङमा ४५ औँ विश्व पर्यटन दिवसका अवसरमा शान्ति पदयात्रा गरिएको छ । बागलुङ नगर पर्यटन विकास समितिको आयोजनामा प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका मन्दिरदेखि बागलुङ बजारहुँदै शालग्राम संग्राहलयसम्म शान्ति पदयात्रा गरिएको हो । बागलुङको धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि शान्...}
बागलुङ- बागलुङको ऐतिहासिक धार्मिक शत्तिपिठ बलेवा भैरवास्थान मन्दिरमा हरेलो मेला गरिने भएको छ । बागलुङ नगरपालिका वडा न.१२ मा रहेको मन्दिर परिसरमा तेस्रो हरेलो मेला गरिने भएको हो । ‘भैरवस्थान मन्दिरको दर्शन–कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन...}
बागलुङ - आफ्ना बाबाको स्मरणमा यहाँका एक परिवारले मन्दिरमा चौतारी निर्माण गरेका छन । जिल्लाको बागलुङ नगरपालिका—१३ पैयुँपाटा सिम्लेका नारायण पौडेल र उनको परिवारले आफ्ना बाबा स्व. जनकराज पौडेलको सम्झनामा बलेवाकै प्रसिद्ध भैरवस्थान मन्दिर परिसरमा चौतारी निर्माण गरेका हुन । लायन्स क...}
बागलुङ- बागलुङको बलेवामा रहेको ऐतिहासिक प्रसिद्ध कालभैरव मन्दिरको आम्दानी अब गुठी व्यवस्थापन समिति मातहतमा हुने भएको छ । गुठी संस्थानको संरक्षकत्वमा मालपोत कार्यालय मार्फत हरेक बर्ष ठेक्का लगाउँदै आएको मन्दिरको स्रोतसधान समिति माताहातमा ल्याउने प्रयास थालिएको हो ।
शनिबार बलेवा भैरव गुठी व्यवस्थापन...}