बागलुङ - बागलुङको ताराखोला गाउँपालिकाका मगर समुदायले ऐतिहासिक भुस पोल्ने मेला भव्यताका साथ मनाएका छन् । कोरोनाको कारण विगतका दुई वर्ष औपचारिकतामा सीमित उक्त पर्व यो वर्ष हर्षोल्लासका साथ मनाइएको हो । ताराखोला वडा–२ अर्गलमा प्रचलित सो पर्व वर्षेनी कात्तिक २४ देखि २६ गतेसम्म मनाइन्छ ।
स...}
बागलुङ- जिल्ला सदरमुकामा क्षेत्रमा रहेका दुई उद्यानको पुननिर्माण थालिएको छ । संरक्षण अभावमा बिरूप बनेको वीरेन्द्र–ऐश्वर्य र शहीद स्मृति उद्यानको मुहार फेरिने भएको हो। सदरमुकाममा रहेका पुराना उद्यानको सौन्दर्य फर्काउन बागलुङ नगरपालिका लागिपरेको छ ।
सहरी आकर्षण थप्न बनाइएका ती उद्यान वर्ष...}
जिल्लाको पश्चिम गलकोट क्षेत्रको सवै भन्दा अग्लो स्थानमा रहेकाे धार्मिक एवम् पर्यटकीय गन्तव्यस्थल घुम्टेमा आउँदो बुधबार र बिहीबार विश्वशान्ति पूजा हुने भएको छ । कात्तिक अष्टमी तिथि पारेर लघुरुद्री तथा लाखबत्ती प्रज्ज्वलनसमेत गर्न लागिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ ।
तीन हजार १ सय...}
भुगर्भ शास्त्रमा स्नातक पढेका प्रदिप गौतम आफुले पढेको विषय भन्दा फरक पाटो रोजे । उनले सम्बन्धीत विषयमा काम गर्ने तयारीमा नै लागेनन् आफ्नै गाउँमा केही गर्नुपर्छ भन्न निधो गरे । बागलुङ नगरपालिका–७ घर भएका गौतमले गाउँमा नै केही गर्ने सोच गराए र बाबको साथ लिए । घरकै आगनबाट धौलागिरी हिमालको स...}
म्याग्दीका होटल तथा लज केहि दिनयता भरिभराउ भएका छन् । म्याग्दी तथा मुस्ताङका बिभिन्न पर्यटकियस्थल घुम्न आएका पर्यटकका कारण होटल तथा लज भरिभराउ हुन थालेका हुन ।
होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले दसैँलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिए । देश...}