बागलुङ, – बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि हरेलो मेला लाग्ने भएको छ । पहिलो पटक बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित भैरवको मन्दिर परिसरमा भदौको पहिलो मंगलबार हरेलो मेला गर्न लागिएको हो ।
हरेलो मेला व्यवस्थापनका लागि स्थानीय सर्वसाधारणको भेलाले राजु...}
बागलुङ- प्रायजसो भदौको हरितालिका तिज देखी सामान्य तह मेला महोत्सव चल्ने गर्छन । आफ्नो संस्कृति संरक्षणका लागि होस वा उद्योग व्यापारको प्रर्वद्धनका लागि यस्तै उद्देश्यका साथ मेला महोत्सव संचालन गर्ने गरिन्छ । बागलुङको ताराखोला गाउँपालिकामा भने खेतीपाती भ्यायर मध्ये वर्खामा असारे मेल...}
नारायण रिजाल- सहरको कोलाहल र प्रदूषण छाडेर यहाँ आइपुग्दा मन चङ्गा जस्तो हुन्छ । यहाँबाट देखिने माछापुच्छे, अन्नुपुर्ण धौलागिरी जस्ता दजैनौ हिमश्रृंखलाको मनमोहक दृश्य देख्न पाउँदा स्वर्गीय आनन्दको आनुभूति हुन्छ । अझ चिसो हावाको स्पर्शले सम्पूर्ण थकान मेटाएर मनमा नयाँ जोश र उमंग भरिदिन्छ ।...}
बागलुङ- गाउँ पर्यटनका आरम्भकर्ता क्याप्टेन रुद्रमान गुरुङका नाममा बागलुङको भकुण्डेमा स्मृति उद्यान निर्माण हुँदै छ । सामुदायिक घरबास (होमस्टे) का ‘पिता’ले समेत चिनिने स्याङ्जाका गुरुङको सम्झनामा बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेमा उद्यान निर्माण हुन लागेको हो ।...}
बागलुङ, - गण्डकी प्रदेश भित्रका नयाँ पर्यटकिय क्षेत्रको पहिचाहन तथा प्रर्वद्धन थालिएको छ । कोरोना संक्रमणका कारण लामो समय देखी थलिएको पर्यटन क्षेत्रमा नयाँ आशा जगाउन नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशले गन्तव्यको पहिचाहन एवं प्रर्वद्धनमा जुटेको छ । पोखराबाट पर्...}