कोरोनाको दोस्रो लहर पछि तंग्रिदै गरेको पर्यटकीय क्षेत्र फेरि सुस्ताएको छ । कोरोनाको तेस्रो लहर व्यापारुपमा फैलिए पछि जिल्लाका पर्यटकीय क्षेत्रमा चहल पहल कम हुँदै गएको हो । कोरोनाको तेस्रो लहर र मौषसी रुखाखोकी एकै पटक सुरु भए पछि पर्यटकीय क्षेत्रमा आउने जाने आन्तरिक पर्यटकको संख्यामा कमी हुँदै गएको...}
नारायण रिजाल- गण्डकी प्रदेश सरकारबाट बागलुङका चारवटा घरबास (होमस्टे)ले अनुदान पाउने भएका छन । प्रदेश सरकार पर्यटन, उद्योग, बाणिज्य तथा अपुर्ति मन्त्रालयबाट होमस्टेको पुर्वाधार विकासका लागि उक्त अनुदान प्राप्त गरेका हुन । मन्त्रालयले हालै जारी गरेको स्वीकृत परियोजना अन्तर्गत चार वटा...}
नारायण रिजाल- बागलुङको बलेवामा रहेको भैरवस्थान मन्दिरमा धार्मिक पर्यटक बढ्न थालेका छन । बागलुङ नगरपालिका वडा नं.– १२ अमलाचौरमा रहेको भैरवस्थान मन्दिरको दर्शनका लागि दर्शनार्थीको भिड लाग्ने गरेको छ । दुई दर्जन हिम श्रृंखलाको दृश्यावलोकन पनि गर्न सकिने अग्लो ठाउँको मन्दिरमा पुग्दा मनको इच्छ...}
बागलुङ- ससस्त्र द्धन्दको समयमा तत्कालिन विद्रोही पक्षले गुरुकुलहरु बन्द गराउँदै हिडेपछि जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँकोटमा रहेको गुरुकुल पनि बन्द भयो । बन्द गुरुकुल पुन संचालनका लागि पछि कठिनाई प¥यो । हाल अनौपचारिक रुपमा संचालन भएको गुरुकुल शिक्षा सञ्चालनको लागि धार्मिक महोत्स...}