पर्वत जिल्लाको कुश्मा बजारको छेउमै रहेको चाक्लेडिलमा अवस्थित विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइनको परीक्षण सफल भएको छ ।
सदरमुकाम कुश्मा नगरपालिका –५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म एक हजार ४ सय मिटरको दूरीमा रहेको जिपलाइनको परीक्षण सफल भएको जीप लाइनका अध्यक्ष बि...}
जिल्लाकै ऐतिहासिक धार्मिक स्थलको रुपमा रहेको बागलुङ कालिका भगवती मन्दिर परिसरको जंगलमा १ सय ६० जातका वनस्पतीको पहिचान भएको छ । मन्दिर परिसरको जंगलमा अध्ययन गरिरहेको वनस्पति विद्को समूहले हालसम्म पहिचान भएका वनस्पतीको विषयमा जानकारी गराएको हो ।
मन्दिर परिसरमा रहेका रूखको पहिचान र गणना थालिएकाले वनस्...}
कोरोना संक्रमणको लामो कहरपछि पर्यटकीय नगर पोखरामा रौनकता देखिन थालेको छ। यहाँका पर्यटकी संस्था, गण्डकी प्रदेश सरकार र पर्यटन बाेर्ड गण्डकी प्रदेश कार्यालयको समन्वयमा कार्यक्रमका आयोजना हुन थालेसँगै रौनकता देखिन थालेको हो। पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले सरोकारवाला निकायबीच रा...}
मुलुककै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा सिकार खेलाउन पाँच कम्पनीले दरभाउ पत्र बुझाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत भदौ १७ गतेदेखि शुक्रबारसम्मलाई दरभाउ पत्र पेस गर्न समय तोकेको थियो ।
विभागका अनुसार सिकार कम्पनी नेपाल ट्राभल एक्पिडिसन, हिमालयन वाइ...}