बागलुङमा कोरोना संक्रमण घट्दै गएपछि बन्द भएको गण्डकी प्रदेशकै उत्कृष्ट ऐतिहासिक धार्मिक पर्यटकिय गन्तव्य बागलुङ कालिका भगवती मन्दिर सोमबार देखी खुल्ला भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ २८ गते देखि बागलुङ कालिका भगवती मन्दिर खोल्ने निर्णय गरेको हो । कोरोना संक्रमण दर बढ...}
हिमाली जिल्ला मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो ।
अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाइएको जिल्ला प्रशा...}