बागलुङ, - बागलुङ र पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल यात्रा सुरु गरिएको छ ।
साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाहरूको समन्वयमा बागलुङ सदरमुकाममा रह...}
बागलुङ_ बडा दशैंको पहिलो दिन बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भिड लागेको छ । सोमबार पहिलो दिन घटस्थापनाको दिन विहानै मन्दिरमा सयौं भक्तजनको भीड लागेको थियो । चैतेदशै र बडादशैमा कालिकामा भक्तजनको ओइरो लाग्ने गर्छ । घटस्थापनाको दिनपनि बिहान ४ बजेदेखिनै भक्तजन पुगेर लामबद्ध भइ पूजा गरेका...}
बागलुङ,– धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको सर्वसिद्धिधाम पञ्चकोटमा यज्ञालय निर्माणको काम थालनी गरिएको छ । बागलुङ नगरपालिका–६ मा रहेको पञ्चकोटमा निर्माणधिन अवस्थामा रहेको विश्वशान्ती सर्वसिद्धि धाममा यज्ञालय (हवनकुण्ड) को साथमा पञ्चनारायण मन्दि...}
बागलुङ नगरपालिका वडा नं.–१० भकुण्डे मुलाबारीमा रहेको भ्युटावर जहाँबाट दर्जनौ हिमश्रृङखला देख्न सकिन्छ । नकिजै जिल्लाकै पहिलो घरबास (होमस्टे) भकुण्डे होमस्टे रहेका कारण आन्तरिक तथा बाह्र पर्यटकहरु आउने गर्दछन ।
}