बागलुङ । जिल्लाको दक्षिण जैमिनीका अधिकाशं वडाहरुमा बाँदर आतंकले किसानहरु हैरानी खेप्नु परेको छ । गाउँघरमा लगाएको अन्नबाली जोगाउन मुस्किल छ । हेरालो बस्दा पनि लगाएको अन्नबाली राम्रो सँग उत्पादन गरेर किसानहरु घरमा भित्राउन पाउँदैन् । यस्तो हैरानी खेपेको बेला जैमिनी नगरपालिकाले भने बाँदर नियन्त्रण...}
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाएका छन् । विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ ।
पाण्डेलाई कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीका राजीव गुरुङसहित ३५ सदस्यले विश्वासको मत दिए । नेकपा एमालेका २२ सांसदले विपक...}
नारायण रिजाल, बागलुङ । सुविधा सम्पन्न विद्यालयमा आफ्ना बालबालिकालाई पढाउनका निम्ती गाउँबाट सहर पस्ने चलन नियमित नै छ । चर्को शुल्क तिरेर सकि नसकि आफ्ना बालबालिकालाई पढाउन जुन सुकै अभिभावक पनि पछि पर्दैनन् । बालबालिका नै पढाउने निउमा सहर केन्द्रीत हुने अभिभावक पनि धेरै छन । सुन्दा अपत्यारिल...}
बागलुङ - नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आगामी बैशाख १० गते सम्म गण्डकी प्रदेश सरकार परिवर्तन हुने बताएका छन । नेपाली काँग्रेस बागलुङले निर्माण गर्न लागेको विपि स्मृति भवनको शिलन्यास कार्यक्रममा बोल्दै पाण्डेले आगामी बैशाख १० गते सम्म प्रदेश सरकार परिव...}
नारायण रिजाल, -बागलुङ । आज चैत्राष्टमी बागलुङमा ऐतिहासिक मेला संचालन भै रहेको छ । यहाँको प्रसिद्ध कालिका भगवती मन्दिर यस क्षेत्रकै चिनारीको रुपमा रहेको छ । जिल्लाको आर्थिक सामाजिक र सांस्कृति विकासमा कालिका मन्दिरका छुट्टै महत्व रहेको छन । बागलुङ जिल्लालाई चिनाउने एउटा माध्यम पनि बागलुङ क...}