आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।
स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताए ।
‘त्यहाँ जहाज दुर्घटना भएको सूचनापछि सबै फौजला...}
बागलुङका यातयात व्यवसायी विष्णु अधिकारीले काठमाण्डौ गएको समयमा लाइसेन्स उतै प्रहरीले राख्छ तर सवारी र चालक बागलुङ फार्किन्छ, लाइसेन्स ल्याउन पुन काठमाण्डौ जानु पर्ने समस्या त्यो पनी कतिदिनमा लाइसेन्स भेटिन्छ टुङ्गो नभएको गुनासो छ ।
“लाइसेन्स लिन काठमाडौँ जादा प्रहरी ट्राफिक प्रहरी परि...}
नारायण रिजाल, बागलुङ- बागलुङ नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि आए सँगै बागलुङ बजार क्षेत्रको ट्राफिक व्यवस्थापनका निम्ती पहिलो पहल थालेका छन । नगर कार्यपालिकाको मंगलबार बसेको दोस्रो बैठकले बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन पार्किङका लागि जग्गा खोजी गर्ने निर्णय गरेको...}
बागलुङ- स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भएसंगै चुनिएका जनप्रतिनिधीले गरेको पहिलो निर्णय यतिबेला कार्यान्वयमा अगाडी बढेका छन । जिल्लाको जैमिनी नगरपालिका प्रमुख नर बहादुर पुन र उपप्रमुख हरिहर शर्माले आफ्नो पदबहाली गरे सँगै गरेको निर्णय कार्यान्वयन पनि गरेका छन । नगरपालिकाले सेवा ग्राहीको सहजताका लागि...}
बागलुङ- गत बैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्न भए सँगै निर्वाचित जनप्रतिनिधिहरु पदबहाली पनि गरिसकेका छन । पदबहाली सँगै उनिहरुले पहिलो निर्णय केही लोकप्रिय र फरक पनि गरेका छन । जिल्लाका १० स्थानिय तह मध्ये बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र उपाध्यक्ष भिमसेन वनले सोमबार...}