जिल्ला समन्व्य समिति बागलुङ आगामी जेठ ३१ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार जिल्ला समन्वय समितिको लागि मतदान जेठ ३१ गतेका लागि तोकिएको छ ।
जेठ २४ गते एकै दिन मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउन वा छुट...}
बागलुङ - गत बैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्न भए सँगै जिल्लाका सवै स्थानिय तहमा नतिजा पनि सार्वजनिक भै सकेको छ ।
नजिता सार्वजनिक भए सँगै यतिबेला कार्यपालिका सदस्यका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भै सकेको छ । जिल्लाका दश स्थानिय तहमा बागलुङ नगरपालिका बाहेक अन्य सवै स्थानि...}
आईतबार बिहानदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । यार्सागुम्बा टिप्न गएका स्थानीयले दुर्घटना अवस्था तारा एयर फेला पारेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् ।
सिडिओ शर्माका अनुसार जहाज ल्या...}
आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।
स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताए ।
‘त्यहाँ जहाज दुर्घटना भएको सूचनापछि सबै फौजला...}
बागलुङका यातयात व्यवसायी विष्णु अधिकारीले काठमाण्डौ गएको समयमा लाइसेन्स उतै प्रहरीले राख्छ तर सवारी र चालक बागलुङ फार्किन्छ, लाइसेन्स ल्याउन पुन काठमाण्डौ जानु पर्ने समस्या त्यो पनी कतिदिनमा लाइसेन्स भेटिन्छ टुङ्गो नभएको गुनासो छ ।
“लाइसेन्स लिन काठमाडौँ जादा प्रहरी ट्राफिक प्रहरी परि...}