बागलुङ- गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री दोवाटे विश्वकर्माले विभेद अन्य गर्नका लागि दलित समुदायले मात्र नसक्ने बताए । उनले जातिया विभेदको अन्त्य गर्न सामाजिक अन्तरघुलन अनिवार्य भएको बताए ।
समाज सुधारक तथा दलित आन्दोलनका संस्थापक भगत सर्वजित विश्वकर्माको १२८औँ जन्मजयन्तीको अव...}
बागलुङ,- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठन ‘नाष्ट’ ले विद्यालय स्तरीय विज्ञान मेला आयोजना गरेको छ । यही चैत्र ७ गते देखी ९ गते सम्म बागलुङ सदरमुकाममा रहेको विद्यामन्दिर माध्यामिक विद्यालयमा प्रतियोगितात्मक विज्ञान मेलाको आयोजना गरेको हो ।
मेलामा बागलुङ, पर्वत...}
बागलुङ- बागलुङको ताराखोला गाँउपालिकाको केन्द्र वडा नम्वर २ अर्गल भातखाने डाँडामा प्रहरी चौकीको स्थापना भएको छ । प्रहरी चौकीको बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र ताराखोला गाँउपालिका अध्यक्ष प्रकाश घर्तीले संयुक्त रुपमा उट्घाटन गरेका थिए । ग्रामिण क्षेत्रमा शान्ति सुरक्षा कायम गर्...}
बागलुङ- नेपाल महिला संघ बागलुङले जिल्लामा संगठन सुदृढिकरण र महिला अधिकारको क्षेत्रमा योगदान पुराएका १० महिलालाई सम्मान गरेको छ । नेपाल महिला संघ बागलुङले आयोजना गरेको ‘घरघर जाऔं काँग्रेस जिताऔ’ अभियान अन्तरगत महिला अधिकार क्षेत्र क्रियाशिल महिला साथै १४ औं महाधिवेशनबाट निर्वाचिन वि...}
बागलुङ- नेपाली काँग्रेस बागलुङले संचालन गरेको घरघर औं काँग्रेस जिताऔं तथा जनता सँग नेपाली काँग्रेस कार्यक्रम जिल्लाका विभिन्न गाउँ–गाउँमा संचालन भएको छ । यति बेला टोल– टोल सम्म काँग्रेसका नेता तथा कार्यकर्ताहरु जनता समक्ष पुगेका छन । स्थानिय तहको निर्वाचन लक्षित अभियानका घरघरमा पुगर...}