बागलुङ–नेपाल प्रेस युनियन बागलुङ शाखाले प्रेस युनियनको आसन्न महाधिवेशनमा बागलुङ शाखाका पूर्व अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य दिलीप पौडेललाई महासचिवको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
युनियन बागलुङ शाखाका अध्यक्ष प्रदिप पन्तको अध्यक्षतामा बसेको बैठकले जेठ १३ र १४ गते हेटौडामा हुने महाअध...}
बागलुङ- माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा आज देखी शुरु भएको छ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । बैशाख २० गते सम्म संचालन हुने परिक्षामा बागलुङ जिल्ला भर ४ हजार ८९३ जना विद्यार्थी सहभागि शिक्षा विकास तथा समन्वय ईकाई बागलुङले...}
बागलुङ- नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले लोकगायक विष्णु खत्री सहित गलकोट नगरपालिकाको नगरप्रमुखका लागि ६ जनाको नाम सिफारिस गरेको छ । नेकपा (माओवादी केन्द्र) गलकोट नगरसमितिका उपाध्यक्ष समेत रहेका खत्री सँगै ६ जनालाई मेयरको उम्मेद्वारका लागि सिफारिस गरेको हो ।
मेयरमा नेकपा (माओवादी केन्द्र) गण्...}
बागलुङ- राष्ट्रिय जनमोर्चाका नेता तथा राष्ट्रिय सभाका सदस्य राजेश बिकले गणतन्त्रको रक्षाका लागि पाँच दलीय गठवन्धन आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय जनमोर्चा जैमिनी नगरपालिकाले मंगलबार कुश्मीसेरामा आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै बिकले केपी ओली नेतृत्वले पटक–पटक प्रतिनिधि...}
बागलुङ- नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनका दलहरुको मोर्चाबन्दी स्यालको मार्चाबन्दी भएको र यसले हात्तिको सिकार गर्न नसक्ने बताएका छन । नेकपा एमाले बागलुङले शनिबार बागलुङमा आयोजना गरेको विषेश प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले नेकपा एमाले हात्ती भएका कारण स्य...}