बागलुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भएरहित तरिकाले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।
बुधबार बागलुङमा अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा पोखरेलले जिल्लाको अवस्थानुसार सुरक्षा योजना बनाउन सुरक्षा निकाय र प्रमुख जिल्ला अधि...}
बागलुङ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस एमाले र माओबादी लगायतका दलहरुलाई भोट दिनु भनेको साँढेको आंग मुखी बाल्टी थाप्नुजस्तै हरेको बताए । उनले यि तिन वटै दल साँढे भएको दाबि गरे ‘साँढेको टांग मुखी बाल्टी थापेर दुध आउँछ । यसले दुध दिएन कनाईदे कनाईदे...}
बागलुङ- आगामी बैशाख ३० गतेका स्थानिय तहको निर्वाचनका लागि बागलुङमा १ लाख ९३ हजार ६२५ मतदाताले निर्वाचनमा सहभागी हुने भएका छन । निर्वाचन आयोगका अनुसार जसमा ९३ हजार ८ सय ९७ जना पुरुष र ९९ हजार ७२८ जना महिला रहेका छन । जिल्लामा पुरुषको तुलनामा महिलाको संख्या ५ हजार ८३१ ले बढि रहेको छ ।...}
बागलुङ- गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री दोवाटे विश्वकर्माले विभेद अन्य गर्नका लागि दलित समुदायले मात्र नसक्ने बताए । उनले जातिया विभेदको अन्त्य गर्न सामाजिक अन्तरघुलन अनिवार्य भएको बताए ।
समाज सुधारक तथा दलित आन्दोलनका संस्थापक भगत सर्वजित विश्वकर्माको १२८औँ जन्मजयन्तीको अव...}
बागलुङ,- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठन ‘नाष्ट’ ले विद्यालय स्तरीय विज्ञान मेला आयोजना गरेको छ । यही चैत्र ७ गते देखी ९ गते सम्म बागलुङ सदरमुकाममा रहेको विद्यामन्दिर माध्यामिक विद्यालयमा प्रतियोगितात्मक विज्ञान मेलाको आयोजना गरेको हो ।
मेलामा बागलुङ, पर्वत...}