बागलुङ - नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बागलुङबाट जना सदस्यमा निर्वाचित भएका छन । शनिबार पोखरामा भएकाे निर्वाचनमा जिल्लाबाट प्रत्यक्ष महिला सदस्यमा कल्पना हमाल पाठकले कुल ६२४ मत ल्याएर निर्वाचित भएकी छन । पाठक सँगकी प्रतिस्पर्धी गिता श्रीषले ४२३ मत प्र...}
पोखरा- नेपाली कांग्रेसकाे गण्डकी सभापतिमा शुक्रराज शर्मा निवार्चित भएका छन् । शर्मा ८४ मतान्तरले जिते । शर्माले ६ सय १२ मत पाउँदा अर्जुन जोशीको ५ सय २८ मात्रै मत पाए ।
उपसभापतिमा स्याङजाकी कल्पना तिवारी र मेखलाल श्रेष्ठ विजयी भए । कल्पनाको ६ सय २४ र श्रेष्ठको ५ सय ५६ मत आएको छ । महामन्त्रीमा...}
पोखरा – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेश अधिवेशनमा सभापति संस्थापन पक्ष र संस्थापनइतर पक्षले चुनावी प्रतिस्पर्धाका लागि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
सभापतिमा संस्थापन पक्षबाट अर्जुन जोशी र संस्थापन इतर पक्षबाट शुक्रराज शर्मा उम्मेदवार छन् । ...}
नेपाल सरकारका शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले आफ्नो पहिलो जोड भनेकै सार्वजनिक शिक्षालाई सुधान गर्ने रहेकाे बताएका छन । पौडेलले अहिलेको आवश्यकता भनेकै शिक्षा क्षेत्रको सुधार गर्नुपर्ने रहेका कारण आफुले पनि पहिलो प्राथमिकतामा राखेको बताए । प्रेस सेन्टर नेपाल, बागलुङ शाखाले आय...}
बागलुङ- नेपाली काँग्रेसको बागलुङ जिल्ला सभापतिका लागि त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार देखी बागलुङ सदरमुकाममा सुरु भएको अधिवेशनमा सभापतिका लागि तिन जनाले उम्मेदवारी दिएका छन । जिल्लाको नेतृत्व लिनका लागि पुर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, जित शेरचन र दोण्र्र कुँवरले उम्मेदवारी दिएको...}