बागलुङ- नेपाली काँग्रेसको १४औ महाधिवेश अन्तरगत बागलुङ न.१ को महाधिवेशन प्रतिनिधिमा पौडेल पक्ष अर्थात संस्थापन इतर पक्षकको बचश्व रहेको छ । मंगलबार भएको निर्वाचनमा रामचन्द्र पौडेल र शेरबहादुर देउवा पक्ष दुवैले प्यानलनै खडा गरेर उम्मेदवारी दिएका थिए । बुधबार विहान सम्पन्न मतगणनामा क्षेत्रीय सभापति सहित...}
को को छन त महाधिवेशन प्रतिनिधिका उम्मेदवार ?
नेपाली काँग्रेस १४ औं महाधिवेशनको संघारमा छ । वडा, नगरपालिका र गाउँपालिका र प्रदेश सभा क्षेत्रको निर्वाचन सकिएको छ । अहिले क्षेत्रीय महाधिवेशनको रौनकता छाएको छ । जिल्लाका दुई प्रतिनिधि सभा क्षेत्र छन । ति क्षेत्रमा सभापति सहित महाधिवेशन प्रतिनिधिका नेत...}
नेपाली कांग्रेसको बागलुङ क्षेत्र नम्बर १ प्रदेश (ख) को सभापतिमा दल बहादुर श्रीस राना विजयी भएका छन । शनिबार भएको निर्वाचनमा रानाको प्यानलै बिजयी भएकाे हो । रानाले प्रतिस्पर्धी धनबहादुर शाही विकासलाई १ सय ५० मतान्तरले पराजित गरेका ५न ।
४ सय ५६ मत खसेकोमा श्रीसले २ सय ९३ मत प्राप्त गरेका थ...}
बागलुङ– नेपाली काँग्रेस १४ औं महाधिवेशनको संघारमा छ । वडा, नगरपालिका र गाउँपालिका तहको अधिवेशन सकिए पश्चात केही समयका लागि स्थगित भएको महाधिवेशन कार्यतालिका पुनः सुरु भएको छ । जिल्लामा प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेशन बाँकी छ । बाँकी तहका अधिवेशन मंसिर ३ गते प्रद...}
बागलुङ- गण्डकी प्रदेशका पर्यटन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले कृषि सहकारी र पर्यटन क्षेत्रलाई सँग सँगै अगाडीबढाएर लगानी मैत्री वातावरण सृजना गर्नुपर्ने बताएका छन । बागलुङ सदरमुकामा रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्...}