पोखरा – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेश अधिवेशनमा सभापति संस्थापन पक्ष र संस्थापनइतर पक्षले चुनावी प्रतिस्पर्धाका लागि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
सभापतिमा संस्थापन पक्षबाट अर्जुन जोशी र संस्थापन इतर पक्षबाट शुक्रराज शर्मा उम्मेदवार छन् । ...}
नेपाल सरकारका शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले आफ्नो पहिलो जोड भनेकै सार्वजनिक शिक्षालाई सुधान गर्ने रहेकाे बताएका छन । पौडेलले अहिलेको आवश्यकता भनेकै शिक्षा क्षेत्रको सुधार गर्नुपर्ने रहेका कारण आफुले पनि पहिलो प्राथमिकतामा राखेको बताए । प्रेस सेन्टर नेपाल, बागलुङ शाखाले आय...}
बागलुङ- नेपाली काँग्रेसको बागलुङ जिल्ला सभापतिका लागि त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार देखी बागलुङ सदरमुकाममा सुरु भएको अधिवेशनमा सभापतिका लागि तिन जनाले उम्मेदवारी दिएका छन । जिल्लाको नेतृत्व लिनका लागि पुर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, जित शेरचन र दोण्र्र कुँवरले उम्मेदवारी दिएको...}
बागलुङ- नेपाली काँग्रेसको १४औ महाधिवेश अन्तरगत बागलुङ न.१ को महाधिवेशन प्रतिनिधिमा पौडेल पक्ष अर्थात संस्थापन इतर पक्षकको बचश्व रहेको छ । मंगलबार भएको निर्वाचनमा रामचन्द्र पौडेल र शेरबहादुर देउवा पक्ष दुवैले प्यानलनै खडा गरेर उम्मेदवारी दिएका थिए । बुधबार विहान सम्पन्न मतगणनामा क्षेत्रीय सभापति सहित...}
को को छन त महाधिवेशन प्रतिनिधिका उम्मेदवार ?
नेपाली काँग्रेस १४ औं महाधिवेशनको संघारमा छ । वडा, नगरपालिका र गाउँपालिका र प्रदेश सभा क्षेत्रको निर्वाचन सकिएको छ । अहिले क्षेत्रीय महाधिवेशनको रौनकता छाएको छ । जिल्लाका दुई प्रतिनिधि सभा क्षेत्र छन । ति क्षेत्रमा सभापति सहित महाधिवेशन प्रतिनिधिका नेत...}