गण्डकी प्रदेश सरकारका शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले स्वच्छ समाज निर्माण गर्ने दायित्व आम नागरिककै भएको बताएका छन । बागलुङ नगरपालिका–३ मा रहेको सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित भवनको शिलन्यास गर्दै मन्त्री श्...}
बागलुङ जिल्ला भरी ६० वटा मानवअधिकार उल्लंघनका घटना भएको पाईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्व समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा सन् २०२१ जनवरी देखी नोभेम्बर सम्म ६० वटा घटना भेटाएको जानकारी गराईएको थिय...}
मंसिर शुक्ल पक्षको पूर्णिमाको दिन । विहानको तिन/चार बजे देखी नै मन्दिरमा चर्को स्वरमा बर माग्नेको भिड लाग्छ । रातको समयमा चिच्याएर बर माग्दा मनोकांक्षा पुरा हुने मान्यता रहेका कारण उज्यालो नहुँदै दर्शनार्थीहरु मन्दिर पुग्ने गरेका हुन्छन । बागलुङको बरेङ गाउँपालिका–३ मा रहेको सत्यावती मन्द...}
बागलुङ- मुलुककै एकमात्रै ढोरपाटन शिकार आरक्षमा यसवर्ष निर्धारित कोटाभन्दा कम शिकार भएको छ । शिकारको पहिलो याम समाप्तिसँगै आरक्षका विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार भएको हो ।
पहिलो सिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको...}
बागलुङ - नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बागलुङबाट जना सदस्यमा निर्वाचित भएका छन । शनिबार पोखरामा भएकाे निर्वाचनमा जिल्लाबाट प्रत्यक्ष महिला सदस्यमा कल्पना हमाल पाठकले कुल ६२४ मत ल्याएर निर्वाचित भएकी छन । पाठक सँगकी प्रतिस्पर्धी गिता श्रीषले ४२३ मत प्र...}