नेपाली काँग्रेस १४ महाधिवेशनको कार्यतालिका फेरि सारेको छ । बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि २९ गते गर्ने गरी महाधिवेशनको मिति सारेको हो । काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन...}
बागलुङको जैमिनी विगत ३ महिना देखि डाक्टर विहिन बनेको छ । नगरपालिकाको केन्द्र कुश्मिसेरामा रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका करार सेवामा कार्यरत डाक्टरको तीन महिना अगाडि नै अवधि सकिएकाले जैमिनी अहिले डाक्टर विहिन बनेको हो ।
स्वास्थ्य मन्त्रालय र बिभागमा पटक पटक ध्यानाकर्षण गराउँदा...}
हरि चालिसे एबिसी (पोखरा)- गण्डकी प्रदेश सरकारका शिक्षा , संस्कृति ,विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सदैव समर्पित हुन प्रधानाध्यापकहरूलाई आग्रह गरेका छन । शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशद्वारा प्रधानाध्यापकहरूको न...}
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको संविधानको खेलवाड कार्यकारी पदमा बसेकाले नै गरेको आरोप लगाएका छन । पौडेलले मुलुक हाक्नका लागि जिम्मेवारी पाएका कार्यकारी पदमा रहेकाले नै लोकतन्त्रको खिलाप गरेर अराजक मच्चाएको बताएका हुन ।
नेपाली काँग्रेस बागलुङका पुर्व सभापति एवं पुर्व सा...}
वर्षाको कारण बेनी– जोमसोम सडक अवरुद्ध भएको छ। म्याग्दी–मुस्ताङ सीमा क्षेत्रको दाना–घाँसा सडक खण्ड वर्षाले क्षतिग्रस्त भएपछि यो सडक भएर गुड्ने यातायात सेवा ठप्प भएको हो।
सडक क्षेतिग्रस्त हुँदा रुप्सेछहरा, काप्रे र बाँदरजुँगभीर क्षेत्रमा सयौँ सवारी रोकिएका छन्। सोमबारदेखि नै याताय...}