जिल्लाको बरेङ गाउँपालिकाले आ.व. २०७८÷०७९ मा पशु र कृषित र्फ १ करोड ६३ लाख ५ हजार रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले पशुसेवा कार्यक्रम तर्फ ६५ लाख ८५ हजार रुपैयाँ र कृषी तर्फ ४० लाख ५० हजार रुपैयाँ विनियोजन गरेको जानकारी दिएको थियो ।
गाउँपालिकाको कृषी तथा पशु शाखा तर्फक...}
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको जिल्ला अध्यक्षमा मुकेश राजभण्डारी चयन भएका छन । मंगलबार बागलुङमा आयोजना गरिएको संगठनको दोस्रो अधिवेशनबाट राजभण्डारी अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिती समेत चयन गरिएको छ । संगठनको उपाध्यक्षमा गगन पुन, कौशिला घर्ती, सुरज विक र प्रकाश शर्मा चयन भएका छन्...}
बागलुङमा कोरोना संक्रमण घट्दै गएपछि बन्द भएको गण्डकी प्रदेशकै उत्कृष्ट ऐतिहासिक धार्मिक पर्यटकिय गन्तव्य बागलुङ कालिका भगवती मन्दिर सोमबार देखी खुल्ला भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ २८ गते देखि बागलुङ कालिका भगवती मन्दिर खोल्ने निर्णय गरेको हो । कोरोना संक्रमण दर बढ...}
बागलुङ-
जिल्लाको जैमिनी नगरपालिका—७ जैदी बोरका विजय रानाले यस पटक तीजको समय घरमा जाँदा एक जनाको भाडा एक हजार एक सय रुपैयाँ तिरे । सामान्यतया उनी घर जाँदा लाग्ने भाडा भनेको चार सय रुपैयाँ थियो । यस पटक भने एघार सय भाडा तिरेर पनि उनी आनन्दले घर पुग्न पाएनन् । बीच बीचमा सास्ती पाईरहे । दक्षिण बा...}
भदौ १८ गते अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डको ठाउँ–ठाउँमा गएको पहिरोका कारण अवरुद्ध सडक एकतर्फि संचालनमा आएको छ । साविकको धौलागिरि अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने सडक पहिरोले पुर्दा ७ दिन यता चार जिल्लालाई समस्य...}