सहकारीमार्फत दूधको बजारीकरण गरी बागलुङका दुई पालिकाका किसानले एक वर्षमा रु पाँच करोड रकम भित्र्याएका छन् । बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आवद्ध किसानले आर्थिक वर्ष २०७७/७८ मा दूध बिक्री गरेर रु पाँच करोड १२ लाख २७ हजार आम्दानी गर्न सफल भएका छन् ।
सहकारीमार्फत सङ्कलन, प्...}
गण्डकी प्रदेशमा अब ऐनविपरीत समाचार प्रकाशन तथा प्रसारण गरेमा १० हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद र दुवै सजाय हुने भएको छ । कसैले इजाजत पत्र नलिई कार्यक्रम उत्पादन, वितरण तथा डाउनलिंक गरेमा त्यस्तो व्यक्तिलाई इजाजत पत्र दस्तुरबापत लाग्ने दस्तुर बराबरको रकम असुल गरी सो बराबरको रकम जरिवाना हुनेछ ।...}
जिल्लाको जैमिनी नगरपालिकाले गत आर्थिक वर्षमा कोभिड व्यवस्थापनका लागि ७१ लाख ९४ हजार ६ सय ४४ रुपैया खर्च गरेको छ । कुल ७२ लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको नगरपालिकाले सोही रकम खर्च गरेको आफ्नो वार्षिक समीक्षा मार्फत जानकारी दिएको छ ।
बार्षिक समिक्षामा नगरपालिका अन्तर्गतका शाखाका शाखा प्...}
जिल्लाको बरेङ गाउँपालिकाले आ.व. २०७८÷०७९ मा पशु र कृषित र्फ १ करोड ६३ लाख ५ हजार रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले पशुसेवा कार्यक्रम तर्फ ६५ लाख ८५ हजार रुपैयाँ र कृषी तर्फ ४० लाख ५० हजार रुपैयाँ विनियोजन गरेको जानकारी दिएको थियो ।
गाउँपालिकाको कृषी तथा पशु शाखा तर्फक...}
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको जिल्ला अध्यक्षमा मुकेश राजभण्डारी चयन भएका छन । मंगलबार बागलुङमा आयोजना गरिएको संगठनको दोस्रो अधिवेशनबाट राजभण्डारी अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिती समेत चयन गरिएको छ । संगठनको उपाध्यक्षमा गगन पुन, कौशिला घर्ती, सुरज विक र प्रकाश शर्मा चयन भएका छन्...}