वर्षाको कारण बेनी– जोमसोम सडक अवरुद्ध भएको छ। म्याग्दी–मुस्ताङ सीमा क्षेत्रको दाना–घाँसा सडक खण्ड वर्षाले क्षतिग्रस्त भएपछि यो सडक भएर गुड्ने यातायात सेवा ठप्प भएको हो।
सडक क्षेतिग्रस्त हुँदा रुप्सेछहरा, काप्रे र बाँदरजुँगभीर क्षेत्रमा सयौँ सवारी रोकिएका छन्। सोमबारदेखि नै याताय...}
गण्डकी प्रदेश सरकारमा तनहुँका डोवाटे विश्वकर्मालाई बिना विभागिय मन्त्री नियुक्ती गरिएको छ । नवनियुक्त मन्त्री विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सोमबार प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरूङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनल...}
पोखराबाट कास्कीको घान्द्रुक तर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ । दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ।
पोखराबाट घान्द्रुक जान सोमबार दिउँसो २ बजे छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा १ जना भ...}
अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभिरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको बेनी–जोम...}
नेपाल प्रहरीको ६६ औं स्थापना दिवस बागलुङमा पनि बुधबार मनाइएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङको प्राङ्गणमा अमर प्रहरीको शालिकमा माल्यार्पण तथा प्रहरी दिवसको अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगिताहरुमा विजयीहरुलाई पुरस्कार वितरण गरेर दिवस मनाइएको हो ।
६६ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्र...}