नारायण रिजाल बागलुङ - सोमबार राती देखी नै निरन्तर वर्षा भै रहेको थियो । वर्षाका कारण खोला नाला बढे्का छन नियमित परेको झरीका कारण सडकहरु अवरुद्ध थिए । तर झरी परेपनि बागलुङको बलेवामा रहेको भैरवस्थान मन्दिरमा मेला भर्न जाने दर्शनार्थीको भने भिड थियो । मंगलबार विहानै देखी भैरवस्थान...}
बागलुङ- ईमेज बचत तथा ऋण सहकारीको रकम अपचलन गरि फरार रहेका देवकुमार नेपालीको सम्पत्ती बैंकहरुले लिलामी प्रक्रिया अगाडी बढाएपछि सहकारी पिडितहरु आन्दोलिन भएका छन । ढोरपाटन नगरपालिकाका प्रमुख एवं सहकारीका अध्यक्ष समेत रहेका नेपालीको विभिन्न बैंकहरुले उनको नाममा रहेको सम्पती लिलामी प्रक्रिया अगाडी बढाएपछ...}
बागलुङ- घर—घरमा धारा छन, तर धारामा नियमित पानि आउँदैन । आए पनि धमिलो आउँछ, आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड भएको छ । नगरवासीले शुद्ध खानेपानीको सहज कहिले हुन्छ ? हामीले ढलको धमिलो पानी कहिले सम्म खाने ? यि प्रश्न शनिबार बागलुङ नगरपालिका—३ का कमल खड्काले एक सार्जजनिक कार्यक्रममा सरोक...}
नारायण रिजाल,-बागलुङ । गत बुधबार बागलुङमा जिल्लालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रमको सभाको आयोजना गरिएको थियो । सभाको प्रमुख अतिथि थिए गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रि विन्दुकुमार थापा । कार्यक्रममा मन्त्रि देखी गण्डकी प्रदेश सभाका सांसदहरु, स्था...}
बागलुङ- विश्वकर्मा समुदायले परम्परागत रुपमा संचालन गर्दे आएको आरन पेशालाई सहज बनाउनका निम्ती बागलुङमा आधुनिक औजार प्रदान गरिएको छ । पुखौली देखी गर्दै आएको आरन व्यवसायलाई नयाँ—नयाँ प्रविधिको प्रगोग गरी सजिलो र सुरक्षित बनाउनका निम्ती बागलुङ नगरपालिकाले आरन व्यवसाय गदै आएकालाई आधुनिक औजार प...}