बागलुङ । ताराखोला गाउँपालिकाले २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको २० औँ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ ले सार्वजनिक गरेका हुन् ।
अध्यक्ष विकले प्रस्तुत गरेको नीतिमा गाउँपालिकाले प्रत्येक घरपरिवारलाई उत्पादन र रोजगारसंग जोड्न् क...}
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले प्रदेश सभामा चालु वर्षको भन्दा १ अर्ब बढीको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमध्ये २० अर्ब २ करोड ६१ लाख पुँजीगततर्फ र...}
नारायण रिजाल, बागलुङ - बैशाख महिनाको टंटलापुर घाम, जस्ताले छाएको सानो छाप्रो, हातमा गुलेली (मट्याङ्ग्रा), नजिकै कालो भोटे कुकुर, नजर भने मकैबारीतिर । यो दृश्य कुनै चलचित्रको होइन, बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरा सिरुबारीका ७९ वर्षीय लक्ष्मीदत्त पाध्याको दैनिकी हो ।
हरे...}
मुस्ताङ- भन्सार छलेर भित्राएको आशंकामा सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७ सय ७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।
मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गए राती सशस्त्र प्रहरी बलले ती गाडीहरु नियन्त्रणमा लिएको डिआइजी विष्णु प्रसाद भट्टले बता...}
काठमाडौँ । सरकारले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन र महँगीको चापलाई सम्बोधन गर्न तलबमानमा उल्लेख्य वृद्धि गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट भाषणका क्रममा कर्मचारीहरूको सुरु तलब स्केलमा १० प्रतिशतले वृद्धि गरिएको...}