चैते दशैंको दुर्गा सुरु भएपछि बागलुङ कालिका मन्दिरमा ४२ लाख बढि भेटी संकलन भएको छ । बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार नवरात्रको अवधीभर ४२ लाख ६३ हजार एक सय ५५ रुपैयाँ भेटी संकलन भएको छ । गण्डकी प्रदेशकै प्रसिद्ध ऐतिहासिक शक्तिपिठ बागलुङ कालिका मन्दिरमा चैते दश...}
बागलुङ– नेपाल पत्रकार महासघं, बागलुङ शाखाले आफ्ना सदस्यसहित जिल्लाभर क्रियाशील पत्रकार र सञ्चारकर्मीको दुर्घटना बीमा गरेको छ । प्रतिव्यक्ति दुई लाख रुपैयाँ प्रिमियम प्राप्त गर्ने गरी जिल्लाका ९९ जना पत्रकारहरुको दुर्घटना बीमा गरिएको छ । बीमाका लागि बागलुङ नगरपालिका, २ नं. वडा कार्यालय आर...}
बागलुङ । धार्मिक पर्यटकिय क्षेत्र विकासका निम्ती जिल्लाको काठेखोला गाउँपालिका वडा ८ स्थित नर्मदेश्वर शिवालय मन्दिरमा श्रीमद्देवीभागवत महापुराण नवाह, ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ ।
मन्दिर संरक्षण समिति र स्थानीयको अगुवाइमा चैत १७ देखि २५ गतेसम्म महायज्ञ गर्न लागिएको पत्रकार सम्मेल...}
बागलुङ- जिल्ला सकारी संघ बागलुङले भेटौं सदस्य अभियानका साथ ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउने भएको छ । संघले आगमी चैत्र २० गते दिवसको मुख्य समारोह भएता पनि त्यस पूर्व विभिन्न कार्यक्रम सहित जिल्लाका सवै स्थानिय तहमा भेटौं सदस्य अभियान सहित विभिन्न सरोकारवाला सँग सहकारी सम्बन्धी कार्यक्रम संचालन गर्न...}
बागलुङ - धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि. बागलुङले संचालन गरेको विद्युतिय माईक्रो बस (‘इभी’ गाडी) को भाडादर समायोजन गरिएको छ । प्रालिले बागलुङ –पोखरा विद्युतिय माईक्रो बस संचालन गरेको एक वर्ष पुगेको अवसरमा भाडादर घटाएको जानकारी गराएको हो । यस अघि लि...}