बागलुङ - बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि ७५ करोड ४ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरउपप्रमुख हरिहर शर्माले सोमबार १७ औं नगरसभामा नगरपालिकाको आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गरेका छन ।
नगरपालिकाले सामाजिक विकास तर्फ ५ करोठ ४२ लाख १८ हजार रुपैयाँ...}
बागलुङ- जिल्लाको जैमिनी नगरपालकाले नगरभित्रका सवै किसानहरुलाई सुचिकरण गरेर परिचयपत्र दिने भएको छ । नगरपालिकाको सत्रौं नगरसभामा आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख नरबहादुर पुनले कृषि क्षेत्रमा आर्कषण बढाउन र कृषकलाई सम्मान गर्न नगरपालिकाले किसानलाई परिचयपत्र दिने बता...}
बागलुङ- “समृद्ध बरेङ सुखी बरेङवासी”को दीर्घकालीन सोच प्राप्तिका लागि समर्पित रहदैं बागलुङको बरेङ गाउँपालिकाले आईतबार १५ औं गाउँसभा सम्पन्न गरेको छ । गाउँसभा मार्फत आगामी आर्थिक वर्ष २०८२।०८३ को बार्षिक निति तथा कार्यक्रम र बजेट एकै साथ प्रस्तुत गरेको छ । अध्यष कृष्णप्रसाद शर्माले बार्षिक...}
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि झन्डै साढे ८ अर्बको बजेट ल्याएकाे छ । उपमेयर मन्जुदेवी गुरुङले आगामी वर्ष कार्यान्वयन गर्ने गरी ८ अर्ब ३५ करोडको बजेट प्रस्तुत गरेकी हुन् ।
पूरा बजेटमध्ये सङ्घ सरकारको सशर्त अनुदानबाट ३ अर्ब १३ करोड अर्थात ३६.१३ प्रतिशत र अन्य स्रो...}
बागलुङ -- नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम बारेमा उद्योगी व्यवसायीसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
केही समय पहिले सम्पन्न नीजि क्षेत्रको छाता संगठन उद्योग वाणिज्य संघको ६१औँ साधारण सभा तथा १९औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सदस्यलाई वधाई तथा...}