पोखरा - गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेशसभामा अर्थमन्त्री डा. टकराज गुरुङले आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गरेका हुन् ।
बजेटमा चालु खर्चका लागि १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैया...}
पोखरा- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रदेशका स्थानीय तहका लागि २ अर्ब १० लाख ५९ हजार रुपैयाँ अनुदान दिने भएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले आर्थिक वर्ष २०८२/०८३ का लागि आइतबार बजेट प्रस्तुत गर्दै यो बताएका हुन् ।
गुरुङका अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त...}
काठमाडाैं- सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा ३ करोड रुपैयाँ विनियोजन गर्यो । मन्त्रालयले गणेशमान सिंह स्मृति भवनका नाममा बजेट विनियोजन गरे पनि खासमा यो नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको भवन निर्माण गर्न...}
काठमाडौं । सरकारले आर्थिक वर्ष ०८२/८३को बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट छुट्याइएको छ ।
स्वास्थ्य बिमा कार्यक्रम विस्तार, दलित तथा पिछडिएका र गरिबीको रेखामुनि रहेका नागरिकको निःशुल्क स्वास्थ्य बिमा, बिमाको...}
काठमाडौं । सरकारी कर्मचारीको तलब नबढ्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै तलब बढाउन नसकिए पनि भत्ता बढाइएको बताए ।
स्रोत व्यवस्थापनको दबाबले अपेक्षा अनुसार तलब वृद्धि गर्न नसकिएको उनको भनाइ छ । “राष्ट्रसेवकको सेवासुविधा समयसापेक्ष बनाउनु...}