बागलुङ- नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले ७७ वटै जिल्लाका व्यवसायी मिलेर शुरु गरेको मेगा परियोजना संचालनमा आउन लागेको बताएका छन् । गतबर्ष ढोरपाटन उपत्यकामा भएको महासंघको तेस्रो कार्यकारिणी बैठकले स्थापना गरेको परियोजनाले जलविद्युत र पर्यटनमा लगानी गर्ने र समस्यामा रहेका परियोजनाल...}
बागलुङ -बचत गरेमा, आफुलाई नै सजिलो, बचत गरेमा ... यो टुक्का कुनै धार्मिक महोत्सव अथावा महायज्ञमा गाईएको भजनको टुक्का हैन । यो बागलुङमा आयोजना गरिएको एक सहकारीको कार्यक्रममा लोक भजन चुड्का संरक्षण समिति बागलुङका अध्यक्ष टेकबहादुर क्षेत्री संगमले प्रस्तुत गरेको लोक भजनको हो । सधैं विभिन्न देवी देउताको...}
चैते दशैंको दुर्गा सुरु भएपछि बागलुङ कालिका मन्दिरमा ४२ लाख बढि भेटी संकलन भएको छ । बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार नवरात्रको अवधीभर ४२ लाख ६३ हजार एक सय ५५ रुपैयाँ भेटी संकलन भएको छ । गण्डकी प्रदेशकै प्रसिद्ध ऐतिहासिक शक्तिपिठ बागलुङ कालिका मन्दिरमा चैते दश...}
बागलुङ– नेपाल पत्रकार महासघं, बागलुङ शाखाले आफ्ना सदस्यसहित जिल्लाभर क्रियाशील पत्रकार र सञ्चारकर्मीको दुर्घटना बीमा गरेको छ । प्रतिव्यक्ति दुई लाख रुपैयाँ प्रिमियम प्राप्त गर्ने गरी जिल्लाका ९९ जना पत्रकारहरुको दुर्घटना बीमा गरिएको छ । बीमाका लागि बागलुङ नगरपालिका, २ नं. वडा कार्यालय आर...}
बागलुङ । धार्मिक पर्यटकिय क्षेत्र विकासका निम्ती जिल्लाको काठेखोला गाउँपालिका वडा ८ स्थित नर्मदेश्वर शिवालय मन्दिरमा श्रीमद्देवीभागवत महापुराण नवाह, ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ ।
मन्दिर संरक्षण समिति र स्थानीयको अगुवाइमा चैत १७ देखि २५ गतेसम्म महायज्ञ गर्न लागिएको पत्रकार सम्मेल...}