बागलुङ- जिल्ला सकारी संघ बागलुङले भेटौं सदस्य अभियानका साथ ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउने भएको छ । संघले आगमी चैत्र २० गते दिवसको मुख्य समारोह भएता पनि त्यस पूर्व विभिन्न कार्यक्रम सहित जिल्लाका सवै स्थानिय तहमा भेटौं सदस्य अभियान सहित विभिन्न सरोकारवाला सँग सहकारी सम्बन्धी कार्यक्रम संचालन गर्न...}
बागलुङ - धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि. बागलुङले संचालन गरेको विद्युतिय माईक्रो बस (‘इभी’ गाडी) को भाडादर समायोजन गरिएको छ । प्रालिले बागलुङ –पोखरा विद्युतिय माईक्रो बस संचालन गरेको एक वर्ष पुगेको अवसरमा भाडादर घटाएको जानकारी गराएको हो । यस अघि लि...}
बागलुङ- उद्योगी व्यवसायीको साझा संस्था बागलुङ उद्योग बाणिज्य सङ्घको ६१ औं बार्षिक साधारण सभा तथा १९ औं अधिवेशन आगामी चैत्र १५ र १६ गतेका लागि तय गरिएको छ । सङ्घको कार्यसमितिको बैठकले १५ गते साधारण सभा र १६ गते अधिवेशनको मिति निर्धारण गरेको हो ।
२०२० सालमा स्थानमा भएको संङ्घले ६० औं बसन्त पार...}
बागलुङ- बागलुङ नगरपालिका —१३ पैयुँपाटामा भान्सा सुधार तालिम सम्पन्न भएको छ । धौलागिरी आर्युवेदिक अस्पताल बागलुङको प्राविधिक सहयोग वलेवा आर्युवेद औषधालय र स्थानिय वडा स्तरीय महिला संजालको आयोजना साथै वानपा १३ वडा कार्यालयको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो ।
हाम्रो घर आगन र भान्सामै...}
बागलुङ- २०८२ फागुन देखी दोस्रो पटक आर्थिक गणना हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले यो अभियान देशभरी नै संचालन गर्ने जनाएको छ । पहिलो पटक २०७५ बैशाखमा भएको आर्थिक गणना यस पटक आउँदो फागुन देखी हुने भएको छ ।
संघ प्रदेश तथा स्थानिय तहसम्म प्रतिष्ठान तथा व्यवसायहरुको व्यवसायिक क्रियाकलाप सम्बन्...}