मुस्ताङ- मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ -२४ नम्बर सीमास्तम्भ- रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे । कार्यालय सञ्चालनले भने यस नाक...}
बागलुङ- बागलुङमा उत्पादन भएको अर्गानिक वस्तुहरुको बजारिकणका लागि कोशेली घर संचालनमा ल्याईएको छ । बागलुङ उद्योग बाणिज्य संघले स्थानीय उत्पादनको खरीद गरी ब्राण्डीङ गरेर कोसेली घर मार्फत विक्री गर्न थालेको छ । संघले २० लाख लागतमा कार्यालय परिसरमै कोसेली घर स्थापना गरेको छ ।
उद्यमीहरुबाट उत्पाद...}
बागलुङ- बागलुङको जैमिनी नगरपालिका- ३ स्थित गाजाको दहमा गाजा दह सिद्ध बराह श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ । सिद्ध बराह मन्दिर संरक्षण समिति गाजाको दहको आयोजनामा आगामि मंसिर ८ गतेदेखि १४ गतेसम्म गाजा दह सिद्ध बराह श्रीमदभागवत ज्ञान महायज्ञ २०८१ हुने भएको हो ।
सिद्ध बराह मन्दिरको...}
बागलुङ- भारतको दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई नेपाल ल्याइएको छ । बाग्लुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख समेत रहेका ५१ वर्षीय नेपालीलाई शनिबार काठमाडौं ल्याइएको हो । उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओ...}
बागलुङ - बागलुङको सवै भन्दा ठुलो स्थानिय तह बागलुङ नगरपालिका स्थानिय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा जिल्लामै पहिलो भएको छ । स्वमूल्यांकनमा जिल्लाका १० स्थानीय तहमध्ये बागलुङले ८४ प्रतिशत अंक ल्याएर प्रथम भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०...}