बागलुङ - नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष व्यवसायीक चन्द्रप्रसाद ढकालले गृह जिल्ला बागलुङमा इला कम्फर्ट होटल सञ्चालनमा ल्याएका छन । आईएमई ग्रुपको झण्डै ३० करोड रुपैयाँ लगानीमा संचालन गरिएको होटलको शनिबार नेपाल सरकारका संस्कृती पर्यटन तथा न...}
नारायण रिजाल - बागलुङ ! मंगलबार बागलुङको जैमिनी नगरपालिका–७ जैदीमा रहेको सतिढुंगा माध्यामिक विद्यालयको स्वर्ण जयन्तीको मुल समारोह चलिरहेको थियो । कार्यक्रमको प्रमुख अथिती थिए गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ । कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर श...}
बागलुङ, - चियाका पारखीहरुका लागि बागलुङमा नयाँ गन्तव्य खुलेको छ । यहाँका युवाहरुले चिया र खानाको लागि एउटै ‘हब’ बनाउन बागलुङ बजारको मुटुमा कौंसी रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । बागलुङ नगरपालिका—२ धौलागिरि बहुमुखी क्याम्पसको अगाडि गोल्डेनगेट चोकको पुरानो यम्मी किचन हाउस भएक...}
बागलुङ -आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १८ औँ वार्षिक साधारणसभा शनिवार बागलुङ बजारमा सम्पन्न भएको थियो । तीन हजार ४६९ जना शेयर सदस्य रहेको सहकारीले आफ्नो १८ औँ साधारणसभा भव्यताका साथ सम्पन्न गरेको हो ।
साधारणसभालाई सदस्यहरुको सभाका रुपमा अन्तरक्रिया गरी सदस्यको सुझाव लिइएको संस्थाका अ...}
बागलुङ- बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहेको निलगिरी बचत तथा ऋण सहकरी संस्थाको १७ औं बार्षिक साधारण सभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री दिपेन्द्रबहादुर थापाले समाजमा छरिएर रहेको पुँजीलाई सहकारीले एकिकृत गरेको बताए । उनले सह...}