बागलुङ, गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि, औद्योगिक व्यापार मेला एवं आठौं बागलुङ महोत्सवमा ८ करोड बराबरको कारोबार भएको छ । संघका महासचिव इन्द्रमणी पौडेल अर्जुन र प्रेस सल्लाहकार सुवास आचार्यले जारी गरेको संयुक्त विज्ञप्तीमा महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गरिएको जनाईएको छ ।
&nb...}
बागलुङ, - बागलुङमा जारी आठौं बागलुङ महोत्सवको अवसरमा ग्राहक वर्गले विशेष छुट पाए पश्चात टिभिएसका मोटरसाईकल र स्कुटरमा खरिद गर्नेको संख्यामा उल्लेखनिय बृद्धि आएको छ । महोत्सव स्थलमा स्टल राखेर जिके अटोमोबाईल बागलुङले विशेष छुट सहित टिभिएसका मोटरसाईकल र बाईक विक्रिका लागि राखेको थियो । यस अवधिमा...}
बागलुङ- नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्षहरुले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ गरी साबिकको धौलागिरि क्षेत्रमा लगानी बढाउने संकेत गरेका छन् । उनीहरुले यहाँका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गरेर संभावित लगानी र पर्यटन प्रवद्र्धन, धार्मिक क्षेत्रको उत्थानसमेत गर्ने योजना सुनाए ।
पुर्व...}
नारायण रिजाल बागलुङ, - पौष ११ गते देखी आठौँ बागलुङ महोत्सव चलिरहेको छ । महोत्सवमा विभिन्न व्यापारिक स्टलहरुसँगै स्थानिय उद्योगी व्यवसायले उत्पादन गरेका बस्तुहरु पनि व्यापारका लागि राखिएको छ । स्थानिय रुपमा उत्पादन भएका बस्तुहरुको ‘मेड इन’ बागलुङको नाम दिएर छुट्टै स्टलको...}
बागलुङ- बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ बार्षिक साधारण सभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री दिपेन्द्रबहादुर थापाले निलगिरी सहकारी हरेक समुदायको भरोसा, आर्थिक र...}