सरकारले नजिकिँदै गइरहेको संघीय र प्रदेश सभा चुनावलाई मध्यनजर गरी लोकप्रिय कार्यक्रमहरू समेटेर आर्थिक वर्ष ०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
कुल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ सात खर्ब ५३ अर्ब ४० रुपैयाँ र पुँजीगत खर्चतर्फ तीन खर्ब ८० अर्ब ३८ क...}
बागलुङ- बैंकमा कार्यरत कर्मचारीहरुको साँझा सस्था बैंकर्स बागलुङको अध्यक्षमा ग्लोबल आइएमई बैंक बागलुङ शाखाका प्रबन्धक हेमराज शर्मा सर्वसम्मत चयन भएका छन् । बुधबार बसेको सम्पूर्ण शाखा प्रबन्धकहरूको भेलाले शर्माको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
जसको उपाध्यक्षमा नेपाल बङ्गलाद...}
बागलुङ- सहरीया युवालाई लक्ष्य गरी यहाँ जिमखाना खोलिएको छ । व्यवसायी ध्रुव खड्काले ‘मोर्डन फिजिकल फिटनेस’ सञ्चालनमा ल्याउनुभएको हो । शारीरिक सुगठन र स्वास्थ्यका लागि जिमखानामा युवाको आकर्षण छ ।
सदरमुकाममा खुलेको जिमखानामा झण्डै रु एक करोड लगानी परेको सञ्चालक खड्काले बताए । “संरचन...}
बैंकर्स बागलुङले मानब सेवा आश्रम लाई नगद सहयोग हस्तान्तरण गरेको छ। बागलुङ स्थित सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत शाखा प्रमुख हरूको नित्तान्त ब्यक्तिगत सहयोग बाट सङ्कलित एकमुष्ठ २५, हजार रुपैयाँ सोमबार एक कार्यक्रमका बिच मानब सेवा आश्रम बागलुङका अभिभावक सुनिता श्रेष्ठज्य...}
बागलुङ- बागलुङ नगरपालिका–४ उपल्लाचौरमा निर्माणाधिन अवस्थामा रहेको काजक्रिया सामुदायिक भवन निर्माणका निम्ती विहुँकोट समाज जापान कन्साई क्षेत्रीय समिति ओशाकाले आर्थिक सहयोग गरेको छ । ओशाकामा रहेका बागलुङको विहुका नेपाली दाजुभाईहरुले भवन निर्माणका लागि नगद १ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक स...}