बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा भै राखेको प्रणाली सुदृढिकरणका लागि प्रयास थालेको छ । गाउँपालिकाले आफ्नो स्थानिय तहमा स्वास्थ्य क्षेत्रको बहुआयामिक पक्षहरुको बारेमा छलफल गर्नका निम्ती जनप्रतिनिधि र सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । गाउँपालिकाले स्था...}
बागलुङ । नेपाल स्वास्थ्यकर्मी संघको ३२ औं स्थापना दिसवको अवसरमा धौलागिरि अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल स्वास्थ्यकर्मी संघ बागलुङको आयोजना र नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको समन्वयमा धौलागिरि अस्पतालमा भर्ना भएका ५५ जना बिरामीलाई उनीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर...}
बागलुङ । जिल्लाका बडिगाड गाउँपालिका– ४ जलजलामा क्षयरोग र एचआईभीको परिक्षण शिविर सम्पन्न भएको छ । बडिगाड गाउँपालिकाको आयोजना र स्वास्थ्य कार्यालय बागलुङको समन्वयमा एचआईभी र अन्य रोगहरुको निगरानी तथा क्षयरोग स्कृनिङ साथै खकार परिक्षण शिविर सम्पन्न भएको थियो । शिविरमा क्षयरोगका संकास्पद विरा...}
बागलुङ- गलकोट नगरपालिका—१० पाण्डवाखानीका विष्णु काउचा मगर पेशाले उनि ट्याक्सी व्यवसायी हुन । उनको आफ्नै ट्याक्सी छ आफै चलाउँछन । ट्याक्सी चलाएरै जिविका चलाएका विष्णु परोपकारी काममा पनि सक्रिय छन । उनलले हप्ताको एक दिन विरामीका लागि समय छुट्याएका छन् । हप्ताको ६ दिन अन्य यात्रुहरु आसोरपसार गर्न...}
बागलुङ। गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले अब ग्रामीण तहका स्वास्थ्य चौकीमा पनि डाक्टर सहितको सेवा संचालन गर्नुपर्ने बताएका छन् । उनले सरकारले नीतिगत रुपमा त्यो व्यवस्थापन गरेर अगाडी बढ्नुपर्ने बताए । बागलुङको बलेवा स्थित नारायणस्थान स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै सु...}