लायन्स क्लब अफ बागलुङ पिस टाउनको आयोजनामा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित कुँडुले माध्यमिक विद्यालयमा सम्पन्न शिविरमा १५० जनाले सेवा लिएका थिए ।
“स्वस्थ दाँत, स्वस्थ मुस्कान र स्वस्थ जीवन” भन्ने नारासहित आयोजित शिविरबाट...}
बागलुङ,- गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा बागलुङका क्रियाशील सञ्चारकर्मीहरूका लागि स्वास्थ्य प्रवर्द्धन सम्बन्धी सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञहरूले स्वस्थ जीवनशैली, नसर्ने रोगको रोकथाम, स्वास्थ्य सेवाको विस्तार तथा जनचेतना...}
बागलुङ - “स्थानिय स्रोतको उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप वडा हाम्रो प्रतिबद्धता” भन्ने नारासहित जैमिनी नगरपालिका वडा नं. २ लाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । दमेक स्वास्थ्य चौकीको आयोजनामा बिहीबार सम्पन्न कार्यक्रममा वडा अध्यक्ष तथा वडा खोप समन्वय समितिका अध...}
बागलुङ - भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिका–७ मा रहेको भिमगिठे स्वास्थ्य चौकीमो नयाँ भवन बन्ने भएको छ । कुल ४ करोड ३० लाख रुपैयाँको लागत रहेको स्वास्थ्य चौकी भवन निर्माणका लागि भारतीय राजदुतावासले ४ करोड ७ लाख १२ हजार ६२७ रुपैयाँ र ५ प्रतिशत रकम गाउँपालिकाबाट...}
बागलुङ - कुल दुई लाख ४९ हजार २११ जनसंख्या रहेको बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध रहेका छन । स्वास्थ्य विमा बोर्ड सम्पर्क शाखा कार्यालय बागलुङका अनुसार जिल्लामा हाल सम्म वर्ष १ लाख ४३ हजार ६५२ जनाले स्वास्थ्य विमा गरेका छन । जसमा कुल ४६ हजार ४५४ घरपरिवार आवद्ध रहेको विमा बोर्ड स...}